भाद्र २३, २०८१ आइतबार Sun Sep 8 2024

नुवाकोटमा आज सिन्दूरे जात्रा मनाइदै

नुवाकोट । नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्रा ‘भैरवी वर्ष बन्धन २०७८’ को विशेष दिन आज सिन्दूरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन अपराह्न ३ बजेपछि नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सो जात्रा मनाउन लागिएको हो । गत शनिबारमध्य रातमा देवीघाटस्थित जालपादेवी मन्दिर पुगेका ८३ वर्षका धामी हरिमानसिंह डङ्गोल आज बिहान नुवाकोटको…