युवा उम्मेदवारको सुनिस्चितता कानुनमै हुनुपर्नेमा अध्यक्ष मजगैयाँको जोड

काठमाडौं । राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष शशि शर्मा मजगैयाँले युवाहरुको राजनैतिक सुनिस्चितताका लागि कानुनमै स्पष्टसङ्ग लेखिनुपर्ने बताएका छन् । निर्वाचन आयोगले तयार पारेको ‘एकीकृत निर्वाचन कानुनको मस्यौदा’ माथी इ.ओ.सी नेपाल र जुरी नेपालद्वारा राजधानीमा आयोजित छलफल कार्यत्रमा बोल्दै अधिवक्ता समेत रहेका अध्यक्ष मजगैयाँले राजनीतिक दलहरूले निर्वाचनमा युवा उम्मेदवार सिफारिसमा बेवास्ता गर्ने … Continue reading युवा उम्मेदवारको सुनिस्चितता कानुनमै हुनुपर्नेमा अध्यक्ष मजगैयाँको जोड