काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरू सबैभन्दा ठूला मिटरब्याजी भएको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले बैंकहरू नै ठूला मिटरब्याजी भएको बताएका हुन्। ‘ब्यांकर्सहरू मसँग अलिकति रिसाउनु पनि भएको छ। मैले त भन्ने गर्या छु( आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरू भए’, उनले भने। देश आर्थिक…