काठमाडौं महानगरपालिकाले काठमाडौं लाई हराभरा सुन्दर सहर बनाउन करिव डेढ करोड बराबरको बोटबिरुवा लगाउने भएको छ । महानगरले महानगर प्रवद्दनका लागि १करोड ६२ लाख २ हजार १सय ५० रुपैयाको बोटबिरुवा किन्ने भएको छ । महानगरले सो रकम बराबरको बोटबिरुवा खरिदको लागि गौतम नर्सरीको बोलपत्र स्विकार गरेको छ । महानगरले चालु आर्थिक बर्षको महानगर हरियाली योजना…