चैत्र १९, २०७९ आइतबार Sun Apr 2 2023

खुलामञ्चलाई भूमिगत पार्किङ बनाउने निर्णय रोक्न अभियन्ताद्वारा प्रदर्शन

काठमाडौं। खुलामञ्चलाई भूमिगत पार्किङ बनाउने निर्णय रोक्न अभियन्ताहरुको जोडदार माग रहेको छ । उनीहरुले काठमाडौं महानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै उक्त निर्णय फिर्ता लिन माग गरेका हुन् । अभियान्ताहरुले टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनुपर्ने माग गर्दै दबाबमूलक अभियान चलाइरहेका छन् । अभियान्ताहरुले भूमिगत पार्किङ बनाउने निर्णय रोक्न माग गर्दै प्रदर्शनसमेत गरेका हुन् । महानगरबाट भएको उक्त निर्णयको…