मंसिर ८, २०८१ शनिबार Sun Nov 24 2024

राप्रपाले ७७ वटै जिल्लाका सिडिओलाई ज्ञापनपत्र बुझाउदैँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ज्ञापनपत्र बुझाउने भएको छ । रसायनिक मलमा अनुदान कटौती र मूल्यवृद्धिको विरोधमा राप्रपाले आज ७७ वटै जिल्ला प्रशासन कार्यलय पुगेर ज्ञापनपत्र बुझाउन लागेको हो । राप्रपाले किसानहरूका समस्याका बारेमा प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेगरी आज सबै जिल्लााका प्रजिअलाई भेट्ने कार्यक्रम रहेको…